बिचित्रको रुपहरु

कस्तो सपना देखेमा कस्तो फल मिल्छ ?


सपना
फल
आकाशमा मास्तिर उड्नुटाढा-टाढाको यात्रा गरिन्छ, जसले लाभ हुन्छ ।
आकाशमा उड्नुलाभ हुन्छ ।
आकाशबाट झर्नु समाजमा बेइज्जती हुन्छ ।
आकाश देख्नुप्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ ।
आकाशमा बादल देख्नुसरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ ।
पानी पर्नुबिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो ।
पानी एकै ठाउँ परिरहनुपरमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो ।
बिजुलीका साथ पानी परेको देख्नुबिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ ।
जमीनसम्म देख्नुदौलत मिल्छ ।
जमीनमा जोतेको, छरेको, रोपेको देख्नुसंसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ ।
आकाशका धूलो वा आँधी देख्नुत्यस देशमा लडाइँ वा तूफान हुने सूचना हो ।
बिजुली देख्नुमालदार हुइन्छ ।
जमीनमा मिल्नुवरवाद होइन्छ, फरेबमा फसिन्छ ।
जङ्गलमा हिँड्नुधार्मिक उन्नति गर्छ, आफ्नु धर्ममा जीवनभर रहन्छ ।
जङ्गलमा खानु पिउनुधेरै धन मिल्छ या धन प्राप्त गर्न परिश्रम गर्छ ।
माटो खानुधेरै धन मिल्छ, अथवा बेइज्जत हुन्छ ।
माटोमा हिँड्नुधनी होइन्छ ।
ईनार खन्नुआम्दानीको वृद्धि हुन्छ या व्यापारबाट लाभ हुन्छ, दुनियाँले तिमीबाट लाभ पाउँछ ।
इनारबाट सिँचाइ गर्नुआफ्नु धनबाट केही परमात्माको काममा पर र्सार्छ, दीन-दुःखीलाई मद्दत गर्छ ।
इनारबाट पानी निकालेर कुनै रुखमा हाल्नुदीन वा दुःखीहरुको सेवा गर्छ ।
इनारबाट पानी पियाउनुसाधु वा महात्माको सेवा गर्छ ।
इनारबाट पानी निकाल्नुआम्दानीमा वृद्धि हुन्छ ।
इनारमा झर्नुमुसीबतमा फसिन्छ, शोक वा सन्तापमा परिन्छ ।
इनारबाट निस्कनुजिन्दगी आसानीसँग बित्छ या हरेक ठाउँमा सफलता प्राप्त हुन्छ ।
पानीमा हिँड्नुकुनै राजालाई प्रशन्न पार्छ, अन्धाधुन्ध उन्नति गर्छ ।
खोलामा बाढी देख्नुरीस या मुसीबतको सूचना हो ।
नदीमा अँध्यारो देख्नुपरेशान हुइन्छ, पागल बनिन्छ, शोक पर्छ ।
सोतो तर्नुमरण नजीकिएको निशानी हो ।
नदी या कुलोमा नुहाउनुकुनै खुसीको कुरो हुन्छ, बिरामी निको हुन्छ, पाप कर्म छोडिदिन्छ ।
भुसमा भासिनुमुसीवत या शोकमा फस्नुपर्ने सूचना हो ।
कुलाको फोहोर पानी पिउनुकुनै रोगमा फस्ने सूचना हो ।
कुलोलाई अर्कातिर बगाउनुशोक वा मुसीबत हटेर खुसी हुइन्छ ।
हौज देख्नुकुशल जीवन व्यतीत हुन्छ वा नोकरी वा व्यवसायमा लाभ हुन्छ ।
नाउ देख्नुशोक वा दुःखबाट छुट्छ । राजाको आज्ञाको दण्डबाट छुट्छ ।
नाउमा चढेको देख्नुराजाज्ञाको अपराधमा गिरफ्तार हुन्छ, थोरै दिनपछि छुट्छ ।
नाउबाट सुखा भुइँमा उत्रनुदुश्मन विजय प्राप्त हुन्छ, अगाध दौलत मिल्छ ।
नाउलाई सुखा मैदानमा देख्नुमुसीबत आउँछ, भारी शोकमा प्राप्त हुइन्छ ।
जमीनमा केही बनाउनुअसल दिलको हुइन्छ ।
ताराको चमक देख्नु राजाको कृपाले लाभ हुन्छ, परिवार बढ्छ ।
तारा समूहलाई अति चम्किलो देख्नुदेश धनी हुन्छ, देशको शासनव्यवस्था राम्रो हुन्छ; संसारमा त्यो देशको प्रतिष्ठा बढ्छ ।
तारा निल्नुचोरी गर्छ र तकलीफमा फस्छ ।
तारालाई हातमा लिनुगुणवान् छोरी जन्मिन्छे या कसैबाट लाभ हुन्छ ।
नाउसहित आफूलाई डुबेको देख्नुराजाज्ञाको अपराधमा गिरफ्तार भएर कैद हुइन्छ ।
पहाड देख्नुशत्रुमाथि विजय प्राप्त हुन्छ ।
पहाडमा हिँड्नुइज्जत मिल्छ, धेरै धन पाइन्छ ।
पहाडको मालिक हुनुकुन ठूलो व्यक्तिको मालिक हुइन्छ या आफ्नु शत्रुलाई परास्त गरेर वशमा बसाइन्छ ।
पहाडमा लडेको देख्नु कसैलाई हैरान पार्छ या कुनै दुष्टलाई नाश गर्छ ।
पहाडमा बाटो हिँडिरहेको देख्नुधैर्यवान् वा साहसी हुइन्छ ।
पहाडमा प्वाल पार्नुकसैसँग जालसाँजो गरिन्छ ।
पहाडमा चढ्नुअगाध उन्नति हुन्छ । दौलत हात लाग्ने निशानी हो ।
फूल देख्नुप्रेमी/प्रेमिका मिलन
पान खानु स्त्री प्रसङ्ग (यौनसम्बन्ध) हुने
पिँजडा देख्नुजेल-नेल पर्ने ।
हरियो वन देख्नुशुभ समाचार मिल्ने ।
सुख्खा वन देख्नुचिन्ता हुने ।
चन्द्रमाप्रतिष्ठा मिल्ने ।
ग्रहण आपत पर्ने ।
खाना बनाउनुसन्तान बिरामी हुने ।
सुन पाउनुधन जाने, हानी हुने ।
र्सप मार्नु कष्टबाट छुटकरा पाउने
हस्ताक्षर गर्नु धनहानि हुनु ।
बिरालोले टोक्नु दर्घटना पर्ने तर