भोजपुर जिल्ला बाह्रौ अन्चल मध्येको कोशी अन्चल र ७५ जिल्ला मध्ये हराभाराले पूर्ण भएको एक जिल्ला भोजपुर एसिया देश नेपाल हो ! भोजपुर् जिल्लाको लगभग ३० कोस दछ्यिन मा ओख्रे गा. वि स. पर्दछ . यो गा. वि. स. मा ९ वटा वडा न. छ जसमा खेना, बान्तंग, चेवा, रोक्तावा, पखूवा हुर्बू, ओख्रे आदि पर्दछन . यो ठाउँमा विविध जातको मानिसहरु बस्ने गर्दछन. किराँत राई, बह्रमण, छेत्री, तामांग, दमाई, कामी आदि. ओख्रे गा. बि. स. छेउमा एउटा डाडाकाडासंगै हरियालीले भरिएको एक खाली ठाउँ छ जहाँ हरेक सप्तमी को दिन बजार लाग्ने गर्दछ . यो बजारमा नरनाता पनि भेट गर्ने एक सजिलो बाटो हो किनकि यो बजारमा हरेक सामानहरु पाईन्छ कसईले बेच्नलाई ल्याउछ्न आफ्नै घरमा उत्पादन गरेको सामानहरु जो हरेक मानिसहरुको लागि आवश्यक भईरहेको हुन्छ. यहि गा. वि. स. को एक गाउँ खेना पर्दछ जहाँ किराँत राई र शेर्पा जातिका मानिसहरु मात्र बसोबास गर्ने गर्दछ . यो गा. वि. स.को सबै भन्दा धेरै खेतीपातीमा उत्दापन हुने ठाउँ हो यहाँ मकै, कोदो, हिउदे धान, बर्खे धान, गहु, जहु,आलु फाफर्, उखु, स्याउ, नास्पति, लगायत प्राय सबै खालको खेतिबाली हुन्छ जस्ले गर्दा यो ठाउँ सबैको लागि प्यारो लग्छ, उत्तिकै प्रकृतिले दिएको हरियाली बन जंगल आ क्या आनन्द यो गाउमा ७ सम्मको बिधालय पनि छ .
ओख्रे गा. वि. स. को अलिक तलतिर पखुवा गाउ भन्ने छ । जुन ठाउँमा महत्यो पूर्ण धार्मिक स्थल छ जहाँ सयौ मानिसहरु पूजाहाँजा गर्नुको लागि आउछन यो मन्दिर्मा पुजाहाजा गरेर बर मागियो भने सबै हाकेको ताकेको पुग्छ रे भन्ने पौरानीक कथन छ जुन ठाउँ जंगलको नजिक पर्छ ।
भोजपुर जिल्लाको उत्तर तिर एउटा शुन्दर सानो गाउ छ दिङला यो गाउमा सबै जातका मानिस हरु बस्ने गर्दछ । जस्तै राई, ब्रहमन्, छेत्री, आदी । यो शुन्दर गाउमा यो ठाउँको बिसेस्ता रुद्राछको बोट बिरुवाहरु प्रसस्त पाइन्छ प्रकृतिले दिएको बन जङगलहरु प्रसस्त पाइन्छ साथै आफैले आफ्नो खेत बारिमा लगाएको बोट बिरुवाहरु प्रसस्त पाइन्छ त्यस्ले गर्दा मानिसहरुलाई स्यस्थ्यको लागी फाइडा पुर्याई राखेको हुन्छ ।
अर्को भोजपुर नजिकैको सानो गाउ चम्पे त्यहाँको मानिसहरुले हरेक सामानहरू आफै उत्पादन गरेको सामानहरु बेच्नको लागी बजार ल्याउछन बजार १५-१५ दिन मा लाग्छ बजारमा रमाईलो हुन्छ, दिन भरी काम गर्दा गर्दै थाकेको बेला १५ दिनमा एक दिन बजार भर्नु पाउदा खुशी हुन्छन सबै जना ।
कटुन्जे गाउ यो दोद्लेखानी गा. वि. स. को एउटा नमुनाको रूपमा चिनिन्छ यो भोजपुर जिल्लाको दछिन तिर पर्दछ जहाँ राईहरुको उल्लेख्य बसोबास छ । यो गाउको प्राय सबै जना मानिस हरु ब्रिटिश आर्मिमा भर्ती लागेको छन । यो गाउको धेरै मानिसहरु सिक्छित छन धेरै बिकासहरु पनि गरेको छन जस्तै बिधालय भवन देखी लिएर बिधुत उत्पादन आदी कटुन्जे देखी केहि माथी लक्लङ्पा , तामालुङ भन्ने गाउ छ त्यो गाउको दछिन तिर नाग्छागा भन्ने ठाउँछ जंगलको बिच्मा ठुलो छागा छ त्यहाँ गएर हेर्दा जही तही सर्पको नक्साहरु देखनु पाइन्छ अर्को आश्चर्यजनक कुरा जब पानीमा हेरिन्छ पानीको छायामा सर्पहरु सल्बलाई रहेको पाइन्छ । त्यहाँको पानीले नुहाइयो भने जिउमा आएको रोगहरु बाट मुक्त भैइन्छ भन्ने प्राचिन कथन पनि छ .
भोजपुर जिल्ल्लाको अर्को एक गा. बि. स. बैकुंठे पनि हो . यहाँ बिभिन्न जातका मानिसहरु बसोबास गर्ने गर्दछन बैकुंठे देखि कही उत्तर तीर भाले ढुंगा भन्ने गाउ छ यो गाउको नाम किन भाले ढुंगा राख्यो तभनेर भन्यो भने एहा एउटा भाले जस्तै गरेको एउटा धेरै ठुलो ढुंगा छ जहा प्राचीन कालमा भाले एका बिहानै बासने गर्दाथ्यो रे भन्ने पौराणिक कथन छ . यो गाउको माथितिर हेरयो भने डर लाग्दो गोलमे भीरभन्ने ठाऊ छ अचम्मको कुरा के हो भने यो भीर जति भूकम्प आए पनि केही हुदैन यो भिरको एक छेउपटी बस्ती छ भने अर्को छेउ जंगल छ भिरको मुनि जंगल को छेउ तीर ठुलो पानी आउने गर्दछ पानी आउनेठाउमा गएर हेरियो भने दरलाग्दो भयंकर कालो देखिन्छ अरु केहि देखिन्दैन यो भिरमा हरेक चीजको फल्फुलहरू पाइन्छ जून फलफूल खाएर केही बोकेर घर लान्छु भनेर लगियो भने जहा बाट पनि घुमाएरत्यही ठाउमा पुर्याउछ भन्ने पौराणिक कथन छ यति मात्र हैन यो भिरमा तिथि मिति मिलेको दिन जनती आए जस्तै बाजागाजा सहितको आवाज निस्कन्छ रे पौराणिक भनाई अनुसार बेहुलीले बेहुलालाईबाजागाजा सहित पर्खि बसेको र बेहुलाहरु चहि जनते ढुंगामा आउदा आउदै अल्मलिएको भन्ने प्राचीन भनाई छ . यो जन्ते ढुंगा खोटांग को चिसापानी भन्ने ठाऊ देखि अलीक पर्तिर पर्दछ . जहा अहिले पनिबाजागाजा सहित मानिसहरुको नक्सा देखन सकिन्छ . भोजपुर जिल्ल्लाको अर्को एक गा. बि. स. बैकुंठे पनि हो . यहाँ बिभिन्न जातका मानिसहरु बसोबास गर्ने गर्दछन बैकुंठे देखि केहि उत्तरतिर भाले ढुंगा भन्ने गाउ छ यो गाउको नाम किन भाले धुंगा राख्यो त भनेर भन्यो भने यहाँ एउटा भाले जस्तै गरेको एउटा धेरै ठुलो ढुंगा छ जहा प्राचीन कालमा भाले एका बिहानै बासने गर्दाथ्यो रे भन्ने पौराणिक कथन छ . यो गाउको माथितिर हेरयो भने डर लाग्दो गोलमे भीर भन्ने ठाऊ छ अचम्मको कुरा के हो भने यो भीर जति भूकम्प आए पनि केही हदें यो भिरको एक छेउपटी बस्ती छ भने अर्को छेउ जंगल छ भिरको मुनि जंगल को छेउ तीर ठुलो पानी आउने गर्दछ पानी आउने ठाउमा गएर हेरियो भने दरलाग्दो भयंकर कालो देखिन्छ अरु केहि देखिन्दैन यो भिरमा हरेक चीजको फल्फुलहरू पाइन्छ जून फलफूल खाएर केही बोकेर घर लान्छु भनेर लगियो भने जहा बाट पनि घुमाएर त्यही ठाउमा पुर्याउछ भन्ने पौराणिक कथन छ यति मात्र हैन यो भिरमा तिथि मिति मिलेको दिन जनती आए जस्तै बाजागाजा सहितको आवाज निस्कंछ रे पौराणिक भनाई अनुसार बहुलीले बेहुलालाई बाजागाजा सहित पर्खि बसेको र बेहुलाहरु चही जन्ते ढुंगामा आउदा आउदै अल्मलिएको भन्ने प्राचीन भनाई छ .
यो जन्ते ढुंगा खोटांग को चिसापानी भन्ने ठाऊ देखि अलीक पर्तिर पर्दछ . जहा अहिले पनि बाजागाजा सहित मानिसहरुको नक्सा देखन सकिन्छ .बालांगखा छेउमा खोटांग जिल्लाको छिमेकी घाऊ बोपुंग हो . बालांगखामा भोजपुर जिल्लाको शिक्छा, दुरसंसार, स्वास्थ्य, ब्यापार, ब्याबस्थापनको लागि राम्रो नमूना बन्दै गएको ठाऊ हो . बालांगखा को सबै भन्दा प्रख्यात मनाउने चाड़ छोंगखा चंडी हो . यो चाड किरांत राईहरूले मनाउने सबै भन्दा ठुलो उभौली उधौली चाड हो यसको चंडीथान डम्बरखुमा छ . बुवाखोला काटेर जानू पर्दछ यो खोटांग जिल्ला मा पर्दछ यो चंडीथान मा बाली नाली राम्रो होस बर्षा होस भनेर रागा, कुखुरा, परेवा, आदिको भोक दिने चलन छ त्यसपछि चंडी नाच्नको लागी धामिले खुल्ला गर्दिन्छ अणि सबै जना तन्नेरी तरुनी बुडापाका सबै जना नाच्न थाल्छ्न सोई धोले सोई ......घोरेटार एक अर्को भोजपुर जिल्लाको एक मात्र पहिले बाट नै ब्यापार ब्याबासयाको केंद्र बिंदु मानिन्छ . घोरेटार भोजपुर जिल्ला बाट दक्छिनमा पर्दछ यहाको प्राय मानिसहरु आफ्नै भाषा बोल्दछ्न यहाको एउटा महत्योपूर्ण ठाऊ हतुवागडी यहाको प्रचिंकालको राम्रो पावरफुल किरांत राजा सुनाहांग हो भनेर प्राचीन हिस्टरीमा उल्लेख छ .
Towns & villages.....
Aamtep · Annapurna · Baikuntha · Balankha · Basikhola · Basingtharpur · Basteem · Bhaisipankha · Bhubal · Bhulke · Bokhim · Boya · Champe · Changre · Charambi · Chaukidada · Chhinamukh · Dalgaun · Deurali · Dewantar · Dhodalekhani · Dobhane · Dummana · Gogane · Gupteshwor · Hasanpur · Helauchha · Homtang · Jarayotar · Keemalung · Keurepani · Khairang · Khartimchha · Khatamma · Khawa · Kota · Kudak Kaule · Kulunga · Lekharka · Mane Bhanjyang · Mulpani · Nagi · Nepaledada · Okhre · Pangcha · Patle Pani · Pawala · Pyauli · Ranibas · Sangpang · Sano Dumba · Shyamsila · Siddheswor · Sindrang · Syamsila · Taksar · Thidingkha · Thulo Dumba · Timma · Tiwari Bhanjyang · Tunggochha · Yaku · Yangpang
No comments:
Post a Comment