Play गर्नुस Song सुन्नको लागि.....
Play गर्नुस Song सुन्नको लागि.....
Tuesday, February 15, 2011
जीवन यो आखिर संघर्ष नै हो
प्रेम पत्र क्षितीजपारी बस्ने मुटुलाई…………….!
छोटो जीवनको अन्तिम घडी सम्म चोखो माया एवं अविरल सम्झनाका कोसेलीहरु क्षितीजपारी बस्ने मुटुलाई ....
मुटु शरिरीकरुपले स्वस्थ्य रहपनि मानसिक रुपले अवस्थ भएकी छु हजुरको यादले पलपल फेरी सताइ दिन्छ आफैले आफैलाई सम्माल्न सक्दिन । फेरी आफै सम्मालिन्छु पून मिलनको आशा गर्छु ।

मुटु माया प्रेममा परेपछि मान्छेहरु अन्धो झै हुन्छ भन्थे हो जस्तो लाग्दैछ किनकी म हजुरको लागि जस्तो सुकै कठोर परिस्थितको पनि सामाना गर्न तयार छु । हो मुटु मेरो शरिरको प्रत्येक नशाहरुमा बग्ने रगतमा केबल हजुरको सम्झनामात्र बगिरहेको छु । कहीले यस्तो लाग्छ भुल गरेछु प्रेम गरेर यदि प्रेम नगरेको भए यसरी तड्पिएर वाच्नुपर्ने त थिएन । मुटु कुन बेला कहाँ जीवनको अन्त्य हुने हो यसै भन्न सकिन्न तर पनि मलाई केही नभई दिए हुन्थ्यो जस्तो लाग्छ । पहिला बुबाआमाको लागि भए पनि वाचेर केही गर्नु छ जस्तो लागथ्यो तर आज मेरो मुटुको लागि भएपनि वाच्नु पर्छ भन्ने लाग्छ । <
Subscribe to:
Comments (Atom)