Tuesday, April 5, 2011

राष्टिय गान (National Anthem)


सयैँ थुङग् फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची माहाकाली

प्रर्कतिका कोटी कोटी सम्पदाको आँचल
वीरहरुका रगतले, स्वतन्त्र अटल

ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मात्ऱिभूमि नेपाल

बहुल जाति, भाषा, धर्म, संस्क्रति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल

How To Making Active & Enactive Log off, Shutdown, Run Command thru Policy!!