Monday, April 25, 2011

POEM FOR COMPUTER USERS OVER 40
A computer was something on TV
From a Science Fiction show of note.
A window was something you hated to clean
And ram was the father of a goat.
Meg was the name of my girlfriend

Thursday, April 7, 2011

Nepali to English,English to Nepali Date converter तपाईं आफ्नो नेपाली जन्म मिती लाई English मितिमा वा English मितिलाई नेपालीमा परिवर्तन गर्न चाहनु हुन्छ भने तल हेर्नुस अनि गर्नुहोस


Nepali Date Converter


Viewer

हाम्रो परिवारको सबै जना सदस्यहरु!!!

आखिर यो माया के हो?

हजारौ हजार तिता मिठा शब्दहरु यो मन मस्तिकको अन्तर कन्दराबाट प्रकट भईदिदा यो निर्जिव रुपी कलमको माध्यमबाट अर्थ पुर्ण जिन्दगीको भावपुर्ण परिकल्पनामा कुशलताको कामना गर्दै उज्जवल भविष्यको मिठो सपना बुन्दै लामो जिवनको छोटो यात्रामा मायालुको यादमा प्रदेशी जिवन विताउने चेस्टा गरिरहेको छु ।

Tuesday, April 5, 2011

राष्टिय गान (National Anthem)


सयैँ थुङग् फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची माहाकाली

प्रर्कतिका कोटी कोटी सम्पदाको आँचल
वीरहरुका रगतले, स्वतन्त्र अटल

ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मात्ऱिभूमि नेपाल

बहुल जाति, भाषा, धर्म, संस्क्रति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल

How To Making Active & Enactive Log off, Shutdown, Run Command thru Policy!!