ल्यापटपको बिकासले धेरै मानिसको कामकाजलाई सजिलो बनाएको छ। यसलाई सजिलै एक ठाँउबाट अर्को ठाँउमा लान सकिने र यो काखमा राखेर चलाउन सकिने भएकोले यसको लोकप्रियता बढ्दो छ। तर बेलायतमा हालै गरिएको एक सर्भेक्षणले भुईमा, बिछ्यौनामा वा आफ्नो काखमा राखेर ल्यापटप कम्प्युटर चलाउने ब्यत्तिको घाँटी, काध र नाडिमा गम्भिर असर पुग्ने संभावना रहेको देखाएको छ।
Play गर्नुस Song सुन्नको लागि.....
Play गर्नुस Song सुन्नको लागि.....
Tuesday, May 3, 2011
नभेटिने क्षितिज
इच्छा र आवस्यक्ताको बिचमा हामीले स्पष्ट सीमारेखा खिच्न सक्यौ भने संसारका धेरै समस्याहरु स्वत: हराएर जानेछन्। झट्ट हेर्दा इच्छा र आवस्यक्ता समान देखिए पनि यिनिहरु बिचमा धेरै ठुलो अन्तर छ, र यहि अन्तर बुझ्न नसकेर मानिस यति तनाबमा बाच्न वाध्य भएकाछन्। आवास्तक्ताहरु अस्तित्छगत हुन्छन्, र ती बिना जीवा असंभव हुन्छ। तर इच्छाहरु अस्तित्छगत नभएर मष्तिकबाट पैदा हुन्छन् र असिमित छन्। आज सम्म कसैको इच्छा पूर्ण रुपले पुरा हुन सकेको छैन। तर, यस चराचरमा सबैका आवस्यकताहरु साधारणत:पुरा भैतहेकाछन्, मनुष्यको पनि सजिलै पुरा हुन सक्छ। आवास्यकताहरु सहज र स्वाभाविक हुन्छन, तर इच्छा जटिल र कृतिम। सहज र स्वाभाविक भइकाले आवास्यकताको पूर्ति सम्भव छ, तर इच्छा अस्वाभाबिक भएकोले पूर्ति सम्भव हुदैन।
Monday, April 25, 2011
Thursday, April 7, 2011
Nepali to English,English to Nepali Date converter तपाईं आफ्नो नेपाली जन्म मिती लाई English मितिमा वा English मितिलाई नेपालीमा परिवर्तन गर्न चाहनु हुन्छ भने तल हेर्नुस अनि गर्नुहोस ।
Nepali Date Converter
Tuesday, April 5, 2011
राष्टिय गान (National Anthem)
सयैँ थुङग् फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची माहाकाली ।
प्रर्कतिका कोटी कोटी सम्पदाको आँचल
वीरहरुका रगतले, स्वतन्त्र र अटल ।
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मात्ऱिभूमि नेपाल ।
बहुल जाति, भाषा, धर्म, संस्क्रति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।
सार्वभौम भई फैलिएका मेची माहाकाली ।
प्रर्कतिका कोटी कोटी सम्पदाको आँचल
वीरहरुका रगतले, स्वतन्त्र र अटल ।
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मात्ऱिभूमि नेपाल ।
बहुल जाति, भाषा, धर्म, संस्क्रति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।
Thursday, March 17, 2011
Wednesday, March 16, 2011
Thursday, March 3, 2011
Tuesday, February 15, 2011
जीवन यो आखिर संघर्ष नै हो
प्रेम पत्र क्षितीजपारी बस्ने मुटुलाई…………….!
छोटो जीवनको अन्तिम घडी सम्म चोखो माया एवं अविरल सम्झनाका कोसेलीहरु क्षितीजपारी बस्ने मुटुलाई ....
मुटु शरिरीकरुपले स्वस्थ्य रहपनि मानसिक रुपले अवस्थ भएकी छु हजुरको यादले पलपल फेरी सताइ दिन्छ आफैले आफैलाई सम्माल्न सक्दिन । फेरी आफै सम्मालिन्छु पून मिलनको आशा गर्छु ।
प्रेम पत्र क्षितीजपारी बस्ने मुटुलाई…………….!
छोटो जीवनको अन्तिम घडी सम्म चोखो माया एवं अविरल सम्झनाका कोसेलीहरु क्षितीजपारी बस्ने मुटुलाई ....
मुटु शरिरीकरुपले स्वस्थ्य रहपनि मानसिक रुपले अवस्थ भएकी छु हजुरको यादले पलपल फेरी सताइ दिन्छ आफैले आफैलाई सम्माल्न सक्दिन । फेरी आफै सम्मालिन्छु पून मिलनको आशा गर्छु ।
मुटु माया प्रेममा परेपछि मान्छेहरु अन्धो झै हुन्छ भन्थे हो जस्तो लाग्दैछ किनकी म हजुरको लागि जस्तो सुकै कठोर परिस्थितको पनि सामाना गर्न तयार छु । हो मुटु मेरो शरिरको प्रत्येक नशाहरुमा बग्ने रगतमा केबल हजुरको सम्झनामात्र बगिरहेको छु । कहीले यस्तो लाग्छ भुल गरेछु प्रेम गरेर यदि प्रेम नगरेको भए यसरी तड्पिएर वाच्नुपर्ने त थिएन । मुटु कुन बेला कहाँ जीवनको अन्त्य हुने हो यसै भन्न सकिन्न तर पनि मलाई केही नभई दिए हुन्थ्यो जस्तो लाग्छ । पहिला बुबाआमाको लागि भए पनि वाचेर केही गर्नु छ जस्तो लागथ्यो तर आज मेरो मुटुको लागि भएपनि वाच्नु पर्छ भन्ने लाग्छ । <
Subscribe to:
Comments (Atom)


